समाचार
LISA RESULT
ई–गभर्नेन्स (कर्मचारी लगइन) :
Services
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
- मृतकको नागरिकता
- सूचकको नागरिकता
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
- बाबु आमाको नागरिकता
- बाबु आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता
- जन्ममिति खुल्ने कुनै कागजात
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. ६००
आवश्यक कागजातहरुः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. ६००
आवश्यक कागजातहरुः-
- जुन कागजातलाई अंग्रेजी भाषामा प्रमाणित गर्नुपर्ने हो सो को नेपाली सक्कलकागज
- नागरिकता
- सनाखत निवेदन
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १२०
आवश्यक कागजातहरुः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १२०
आवश्यक कागजातहरुः-
- विवाह दर्ता
- नागरिकता प्रमाण
- अभिभावक वा संरक्षक
- सनाखत निवेदन
सेवा प्रकारः-
सेवा समयः- सर्जमिन बुझ्नु नपरेमा निवेदन पेश गरेकै दिन र सर्जमिन बुझ्नु परेमा ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १०
आवश्यक कागजातहरुः-
सेवा समयः- सर्जमिन बुझ्नु नपरेमा निवेदन पेश गरेकै दिन र सर्जमिन बुझ्नु परेमा ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १०
आवश्यक कागजातहरुः-
- निवेदकको जन्म मिति खुल्ने कागजात वा प्रमाण
- बाबु , आमाको नागरिकता प्रमाण पत्र
- बाबु वा आमा वा दुवै उपस्थित हुन नसकेको अवस्थामा तिन पुस्ता भित्रको सनाखत बस्ने व्यक्ती ( नागरिकता प्रमाण सहित )
- हालसालै खिचेको फोटो २ प्रति
- आवश्यक ठानेमा सर्जमिन मुचुल्का
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- प्रति फोटो १००
आवश्यक कागजातहरुः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- प्रति फोटो १००
आवश्यक कागजातहरुः-
- नाता प्रमाणित माग गर्ने निवेदकको नागरिकता र २ प्रति फोटो
- जो सँग नाता प्रमाणित गर्ने हो सो व्यक्तीको नागरिकता र नागरिकता नबनेको अवस्थामा जन्मदर्ता वा नामथर, जन्ममिति खुल्ने कागजात र २ प्रति फोटो
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सन्धिखर्क नगरपालिकाको विपदकोष व्यवस्थापन कार्यविधि अनुसार
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- सन्धिखर्क नगरपालिकाको विपदकोष व्यवस्थापन कार्यविधि अनुसार
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
१-निवेदन
२-प्रहरी सर्जिमिन मुचुल्का
३-सम्वन्धित वडाको शिफारिस