FAQs Complain Problems

प्रमुख निर्वाचन अधिकृत द्धारा नगर-प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र नगर प्रमुख द्धारा नगर-उप प्रमुख मिश्रा आचार्य साथै वडा अध्यक्षज्यूहरु र सदस्यज्युहरुले सपथ ग्रहण लिदै ।

Read More

अर्घा मन्दिर परिसरमा अवस्थित दुर्गा भगवतीकाे मूर्ति ।

Read More

१६औँ नगरसभाका तस्विरहरु ।

Read More

सन्धिखर्क नगरपालिकाको प्रशासकीय भवन

Read More

प्रसिद्ध धार्मिक स्थालहरु सुपा देउराली मन्दिर र मथुराको कृष्ण मन्दिर ।

Read More

खाँची मन्दिर,सनपा ७

Read More

जनप्रतिनिधि

कृष्ण प्रसाद श्रेष्ठ
नगर प्रमुख
९८५७०६६८७५
मिश्रा आचार्य
उप– प्रमुख
९८५७०६६८७४
मोतिजङ्ग रायमाझी
नगरप्रवक्ता
९८५७०६९२४२

पदाधिकारी

खुमलाल भुसाल
प्रमुख प्रशासकीय अधिकृत
chief@sandhikharkamun.gov.np
077-420662, 9857076111
मञ्जु खनाल
सूचना अधिकारी
suchanaadhikari@sandhikharkamun.gov.np
9857069109

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचकको नागरिकता
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता
  • बाबु आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता
  • जन्ममिति खुल्ने कुनै कागजात 
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. ६००
आवश्यक कागजातहरुः-
  • जुन कागजातलाई अंग्रेजी भाषामा प्रमाणित गर्नुपर्ने हो सो को नेपाली सक्कलकागज
  • नागरिकता
  • सनाखत निवेदन
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १२०
आवश्यक कागजातहरुः-
  • विवाह दर्ता
  • नागरिकता प्रमाण
  • अभिभावक वा संरक्षक
  • सनाखत निवेदन
सेवा प्रकारः-
सेवा समयः- सर्जमिन बुझ्नु नपरेमा निवेदन पेश गरेकै दिन र सर्जमिन बुझ्नु परेमा ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १०
आवश्यक कागजातहरुः-
  • निवेदकको जन्म मिति खुल्ने कागजात वा प्रमाण
  • बाबु , आमाको नागरिकता प्रमाण पत्र
  • बाबु वा आमा वा  दुवै उपस्थित हुन नसकेको अवस्थामा तिन पुस्ता भित्रको सनाखत बस्ने व्यक्ती ( नागरिकता प्रमाण सहित )
  • हालसालै खिचेको फोटो २ प्रति
  • आवश्यक ठानेमा सर्जमिन मुचुल्का 
सेवा प्रकारः-
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- प्रति फोटो १००
आवश्यक कागजातहरुः-
  • नाता प्रमाणित माग गर्ने निवेदकको नागरिकता र २ प्रति फोटो
  • जो सँग नाता प्रमाणित गर्ने हो सो व्यक्तीको नागरिकता र नागरिकता नबनेको अवस्थामा जन्मदर्ता वा नामथर, जन्ममिति खुल्ने कागजात र २ प्रति फोटो
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- सन्धिखर्क नगरपालिकाको विपदकोष व्यवस्थापन कार्यविधि अनुसार
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१-निवेदन

२-प्रहरी सर्जिमिन मुचुल्का

३-सम्वन्धित वडाको शिफारिस

Pages

जानकारी