FAQs Complain Problems

शाखागत विवरण

आलेप शाखा

कार्य विवरणः
>    कार्यालयको आन्तरिक लेखापरिक्षण योजना तयार गरी पेश गर्ने । 
>    नगरपालिकाको आ।ब। द्दण्ठघरठद्ध देखि आ।ब। द्दण्ठठरठड सम्मको बेरुजु लगत संकलन गर्ने । 
>    नगरपालिकाको प्रथम चौमासिकमा भएका आर्थिक कारोबारहरुको आन्तरिक लेखापरिक्षण गर्ने।
>    प्रथम चौमासिक आन्तरिक लेखापरिक्षणको आधारमा प्रतिवेदन तयार गरी पेश गर्ने। 
>    लेखा परिक्षण तथा बेरुजु फछ्यौटमा सहयोग तथा समन्वय गर्ने। 
>    दोस्रो चौमासिकमा भएका आर्थिक कारोबारहरुको  आन्तरिक लेखापरिक्षण गर्ने।

सूचना प्रविधि शाखा

कार्य विवरण

 १    कार्यलयमा स्थापित सूचना प्रविधिका पूर्वाधार, उपकरणहरको व्यवस्थापन र नियमित राख्न प्राविधिक सहयोग प्रदान गर्ने ।

२     स्थानीय तहको website, software, system को नियमित सञ्चालन र अध्यावधिक गर्ने र सहि अभिलेख तथा प्रतिवेदन तयार पार्न सहयोग पुर्याउने ।

३    स्थानीय तहको कम्प्युटर प्रणाली सम्बन्धी दैनिक क्रियाकलापहरु सूचारु रुपमा सञ्चालन भएको सुनिश्चित गर्न सहयोग गर्ने ।

४    संघीय तथा प्रादेशिक सरकारले माग गरेका सूचना, तथ्याङ्क तथा विवरण स्थानीय तहको सम्बन्धित शाखा र पदाधिकारीसँगको समन्वयमा अध्यावधिक विवरण समयमा उपलब्ध गराउने ।