समाचार
स्वागत कार्यक्रमका तस्विरहरु ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री राजकुमार श्रेष्ठ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव श्री कृष्ण प्रसाद काप्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्री केशव राज सुवेदी र उपसचिव श्री राजन भट्टराईज्यूलाइ सन्धिखर्क नगरपालिकामा स्वागत गर्दै गर्दाका तस्विरहरु ।
संस्थागत क्षमता स्वमूल्याङ्कन
सन्धिखर्क नगरपालिका
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)
- जम्मा प्राप्तंक ९५.२५ %
-
- विस्तृत विवरणको लागि यँहा क्लिक गर्नुहोस...