| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
योजना सम्झौताको लागि आवश्यक कागजपत्र
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- आम भेला उपस्थितिको प्रतिलिपि - उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलि (७ देखि ११ जना पदाधिकारी मध्ये (३३%) महिला सदस्य हुनु पर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला र २ जना सदस्य महिला पदाधिकारी हुनु पर्नेछ । ) - अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि (कम्तिमा १ जना महिला सहित ५ सदस्य समिति अनिवार्य ) - संयुक्त खाता खोल्ने निर्णय (अध्यक्ष, सचिव कोषाध्यक्षको नाम अनिवार्य ) - योजना सम्झौता गर्ने निर्णयको प्रतिलिपि - सम्बन्धित वडा कार्यालयको सिफारिस - भौतिक पूर्वधार निर्माणको लागि लागत स्टिमेट अन्य कार्यक्रमको लागि स्वीकृत प्रस्तावना - काम शुरु हुनु भन्दा अघिको फोटोहरु - उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि - उपभोक्ता समितिको छाप - योजना सम्झौताको व्यहोरा खुलेको निवेदन |
आर्थिक ऐनले तोके बमोजिम | — | कार्यालय समय | सन्धिखर्क नगरपालिका योजना शाखा | सोहि दिन | हरिषचन्द्र भुसाल | — | In-person | सन्धिखर्क नगरपालिका योजना शाखा | -- | — | — |
| 2 |
उद्योग दर्ता तथा सिफारिसको लागि आवश्यक कागजपत्र
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन २. उद्योगीको ना.प्र.प.को प्रतिलिपि ३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि ४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि ५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि ६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि ७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस |
आर्थिक ऐनले तोके बमोजिम | — | कार्यालय समय | सन्धिखर्क नगरपालिका उद्योग प्रवर्धन शाखा | सोहि दिन/ सर्जिमिनको हकमा ३ दिन | — | — | In-person | सन्धिखर्क नगरपालिका उद्योग शाखा | -- | — | — |
| 3 |
बसाईसराई जाने वा आउने दर्ताको लागि आवश्यक कागजपत्र
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी - बसाइसराई गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात - जहा जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउमा आउने हो सोठाउँको पनि लालपुर्जा पेश गर्नुपर्ने - बसाइसराइ गरी आउनेको बसाइ सराईगरी ल्याएको प्रमाणपत्र - जाने (आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ) - चालु आ.व. सम्मको घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद |
आर्थिक ऐन बमोजिम | — | कार्यालय समय | वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु | सोहि दिन | — | — | In-person | सम्बन्धित वडा कार्यालय | -- | — | — |
| 4 |
विवाह दर्ताको लागि आवश्यक कागजात
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- दुलाहा दुलहीको संयुक्त निवेदन पत्र - दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि) -दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद - अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि |
आर्थिक ऐन बमोजिम | — | कार्यालय समय | वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु | सोहि दिन | — | — | In-person | सम्बन्धित वडा कार्यालय | -- | — | — |
| 5 |
मृत्यु दर्ताको लागि आवश्यक कागजात
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- निवेदनपत्र - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता - मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र - अविवाहित मृतकका हकमा स्थानीय सर्जमिन पत्र - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र - सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र |
आर्थिक ऐन बमोजिम | — | कार्यालय समय | वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु | सोहि दिन | — | — | In-person | सम्बन्धित वडा कार्यालय | -- | — | — |
| 6 |
जन्म दर्ताको लागि आवश्यक कागजपत्र ।
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- निवेदनपत्र - बालकको बाबु वा आमाको नागरिकता - अस्पतालमा जन्म भएकाको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको - परिचयपत्रको प्रमाणित प्रतिलिपि - अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि |
आर्थिक ऐन बमोजिम | — | कार्यालय समय | वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारी | सोहि दिन | — | — | In-person | सम्बन्धित वडा कार्यालय | -- | — | — |
| 7 |
नाता प्रमाणितको लागि आवश्यक कागजात
विस्तृत विवरण हेर्नुहोस्
|
— |
सम्वन्धित व्यक्तिको निवेदन नाता सम्वन्ध खुल्ने प्रमाण कागज गाउँ सरजमीन सहित वडा समितिको सिफारिस (विशेष परिस्थितिमा: नाता सम्बन्ध खुलेको प्रमाण नआएमा ) नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको फोटो २/२ प्रति नागरिकता प्रमाणपत्र |
आर्थिक ऐन बमोजिम | — | बिहान ९ बजे देखि साझ ५ बजे सम्म | वडा अध्यक्ष | सोहि दिन | — | — | In-person | वडा कार्यालय | -- | — | — |