FAQs Complain Problems

प्रमुख निर्वाचन अधिकृत द्धारा नगर-प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र नगर प्रमुख द्धारा नगर-उप प्रमुख मिश्रा आचार्य साथै वडा अध्यक्षज्यूहरु र सदस्यज्युहरुले सपथ ग्रहण लिदै ।

Read More

अर्घा मन्दिर परिसरमा अवस्थित दुर्गा भगवतीकाे मूर्ति ।

Read More

१५ औँ नगरसभाका तस्विरहरु ।

Read More

सन्धिखर्क नगरपालिकाको प्रशासकीय भवन

Read More

प्रसिद्ध धार्मिक स्थालहरु सुपा देउराली मन्दिर र मथुराको कृष्ण मन्दिर ।

Read More

खाँची मन्दिर,सनपा ७

Read More

जनप्रतिनिधि

कृष्ण प्रसाद श्रेष्ठ
नगर प्रमुख
९८५७०६६८७५
मिश्रा आचार्य
उप– प्रमुख
९८५७०६६८७४
मोतिजङ्ग रायमाझी
नगरप्रवक्ता
९८५७०६९२४२

Official

खुमलाल भुसाल
प्रमुख प्रशासकीय अधिकृत
chief@sandhikharkamun.gov.np
077-420662, 9857076111
मञ्जु खनाल
सूचना अधिकारी
suchanaadhikari@sandhikharkamun.gov.np
9857069109

Services

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रमाण र प्रकृया पुगैकै दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- सन्धिखर्क नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • काम सम्पन‍्न भएको निर्णय । 
  • वडा अध्यक्षको रोहबरमा अनुगमन समितिको निर्णय । 
  • सार्वजनिक परीक्षणा । 
  • बिल भरपाई । 
  • कार्य सम्पन्न प्रतिवेदन । 
  • वडा कार्यालयको सिफारिस । 
  • रकम भुक्तानीको लागि सिफारिस । 
  • ५० हजार भन्दा माथिको योजनाको खाता खोलेको खाता नम्बर । 
  • योजनाको नाम लेखेको छाप । 
  •  
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदा पेश गरेको ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-
  • मृतकको नामको सक्कल पुर्जा
  • मृत्यु दर्ता
  • मृतकको नागरिकता ,कर तिरेको रसिद
  • नाता प्रमाणित
  • नामसारी गर्नेको नागरिकता र फोटो
  • हकदारहरुको नागरिकता
  • किटानी निवेदन
  • आवश्यक ठानेमा सर्जमिन मुचुल्का 
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
  • सक्कल जग्गा धनि पुर्जा
  • चालु आ.ब. को कर तिरेको रसिद
  • नागरिकता
  • चार किल्ला खुलाएको निवेदन
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- क्षेत्रअनुसार १२००-६०० र ३००
आवश्यक कागजातहरुः-
  • सक्कल जग्गाधनी पुर्जा
  • चालु वर्षको कर तिरेको रसिद
  • नागरिकता
  • निवेदन
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १२०
आवश्यक कागजातहरुः-
  • हक भोगको सक्कल प्रमाण
  • नागरिकता
  • के- कसरी हक प्राप्त भएको सो को प्रमाण
  • किटानी निवेदन
  • आवश्यक परेमा सर्जमिन मुचुल्का गर्न सकिने 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • .बसाईसराई जाने वा आउने ठाउको ज.ध.प्र.पूर्जा
  • जाने वा आउने व्यक्तिहरुको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • दुलहीको माईती पट्टीको बाबु आमाको नागिकता
  • दुलहीको नागरिकता
  • दुलहीको नागरिकता नबनेको भए जन्ममिति खुल्ने कागजात
  • दुलाहाको नेपाली नागरिकताको प्रमाण पत्र
  • दुलाह दुलही दुवै उपस्थित हुनु पर्ने

Pages

जानकारी